लमजुङमा बाढीको बितण्डा

बुधबार राति परेको भीषण वर्षासँगै आएको बाढी र पहिरोले जिल्लामा ठूलोमात्रामा भौतिक क्षति भएको छ ।मानवीय साथै सम्पूर्ण क्षतिबारे जानकारी आइनसकेको प्रहरीले जनाएको छ । भीषण वर्षासँगै बाढी र पहिरोले बेसीसहर–चामे सडक अवरुद्ध बनेको छ । बेसीसहर नजिकै पुमाखोला उर्लिंदा सडक बगाएको छ ।

About Us

"KEEPSAKE TOURS & TRAVELS" is located in Bagbazar, Kathmandu, Nepal. We are providing services of Air Ticketing, Tour Package, Hotel Booking, Rafting, Bungee Jump, Tourist Bus, Courier, Manakamana, Lumbini, Package etc.

Address

Adwait Marg-Baghbazar
Kathmandu
Nepal
P: +977-01-4245456

Newsletter